एमाले नेता ऐन महरमाथि छानबिन अगाडि बढाउन अदालतको आदेश

काठमाण्डु – उच्च अदालत पाटनले नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको छ । न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले बुधबार पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरमाथि छानबिन अघि बढाउन सरकारी वकिल कार्यालयका नाममा आदेश दिएको छ । सुदूरपश्चिमको बझाङ घर भएका महरविरुद्ध अनुसन्धानको माग गरी बलात्कार…