काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोप लागेको छ । २ कात्तिकमा लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परेपछि उनलाई कास्की जिल्ला प्रहरी कार्यालयले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लगायो । यो मुद्दा लागेपछि लामिछाने कानुन अनुसार सांसद पदबाट निलम्बनमा परेका छन् । लामिछाने ८ पुसमा प्रतिनिधिसभा सदस्य…