सगरमाथाको सलामी दस्तुर बढ्यो

काठमाण्डु- सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुर बढाएको छ । यसअघि ११ हजार अमेरिकी डलर सलामी दस्तुर रहेकोमा अब १५ हजार डलर पुर्‍याएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको पर्वतारोहण नियमावलीलाई मन्त्रिपरिषद्ले पारित गरेपछि सगरमाथा आरोहणमा यसअघि तोकिएकोे ११ हजार सलामी दस्तुरलाई १५…