काठमाण्डु – नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेका नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । महाधिवेशन बन्दसत्र हलले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । माघ ५ गतेदेखि टीयूमा सञ्चालन भएको महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए । महासचिव बास्तोलाले पेश गरेको राजनीतिक…