बोकेर ल्याइयो ‘फ्लाइङ कार’ !

काठमाण्ड - तातोपानी नाका तर्फको सडक दुई सातादेखि ठप्प रहँदा नाडा अटो शोको मुख्य आकर्षण हुने भनिएको उड्ने कार बोकेरै काठमाण्डु ल्याइएको छ । कारलाई भरिया लगाइ बोकेर ल्याइएको नेपालका लागि दिपलका गाडी बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ। उक्त उड्ने विद्युतीय कार भदौ ३ गतेदेखि काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा…