टप एन्ड टी-२० सिरिजमा आज नेपाल र बंगलादेश ए खेल्दै

काठमाण्डु- अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बंगलादेश एसँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली आआफ्नो पहिलो खेलमा…