काठमाण्डु– नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूसँग सम्बन्धित नयाँ निर्देशन र मापदण्डको मस्यौदा तयार पारेको छ। नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डको प्रारम्भिक मस्यौदा तयार पारेको हो। यो निर्देशन तथा मापदण्ड जारी भएको मितिदेखि लागू हुनेछ। सहकारीहरूले अब ऋणीको वर्गीकरण गर्नुपर्ने गरी मस्यौदा…