नेपाल–भारत संयुक्त सैनिक अभ्यास सूर्यकिरणको अठारौं संस्करण समापन

काठमाण्डु – रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कूलमा पुस १६ गतेदेखि सुरु भएको नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास सूर्यकिरणको अठारौं संस्करण सोमबार समापन भएको छ । सोमबार बलाध्यक्ष रथी प्रदीपजंग केसीले विशेष कार्यक्रमबीच संयुक्त अभ्यासको समापन गरे । समापन कार्यक्रममा बलाध्यक्ष रथी केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्बद्ध…