विपिन जोशी भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ : परराष्ट्रमन्त्री राणा

काठमाण्डु– परराष्ट्रमन्त्री आरजु राणाले हमासको अपहरणमा परेका ३४ जना रिहा हुन लागेको रिपोर्ट झुटो भएको बताएकी छिन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले पहिले ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताएकी हुन् । बैठकमा राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको समेत बताएकी…