इन्डिया गेट प्रिमियम चामल नेपाली बजारमा

काठमाण्डु – खाद्य उत्पादकहरूको निर्माता केआरबीएल लिमिटेडले नेपालमा इन्डिया गेट प्रिमियम बासमती चामल ल्याएको छ । बिहीबार काठमाण्डुको होटल याक एण्ड यतीमा आयोजित नेपाल इभल्भ मीट २०२५ को अवसरमा विश्वकै अग्रणी बासमती चामल उत्पादन गर्ने प्यारेन्ट कम्पनी केआरबीएलले नेपालमा बासमती चामल (२० किलोको प्याक) लञ्च गरेको हो । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गर्दै उच्च गुणस्तरको…