रवि लामिछानेको बयान सकियो, केहिबेरमा थुनछेक बहस सुरु हुने

काठमाण्डु– जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। सहकारी ठगी मुद्दामा आज आइतबार आफै अदालत पुगेका लामिछानेको बयान सकिएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो सुरु लामिछानेको बयान केही सवा २ बजे सकिएको हो। अब केही बेरपछि थुनछेक बहस सुरु हुनेछ । पोखराको सूर्यदर्शन…