यो अन्तिम आशाको सरकार भएकोले जनताको अपेक्षा अनुसारको काम गर्न आवश्यक : नेता साउद

नवलपरासी– नेपाली कांग्रेसका नेता एनपी साउदले गुटगत राजनीति अन्त्य गरेर पार्टीलाई बलियो बनाउन सबै प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (सुस्ता पूर्व)ले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम सम्बोधन गर्दै उनले पार्टी निर्वाचनका समयमा मात्रै सक्रिय हुने परिपाटी अन्त्य गरिनुपर्ने पनि बताए । ‘पार्टीको निर्वाचन नहुँदाको समयमा पनि जिल्लामा…