काठमाण्डु – खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षणपश्चात उनले भने, ‘आजको दिन दुर्गम तथा सौन्दर्यले भरिपूर्ण कर्णालीको मुटु, जुम्ला आइपुगेको छु । कर्णाली अब…