काठमाण्डु – कैलालीको धनगढी विमानस्थल विस्तारमा करोडौं रुपैयाँ अपचलन र अनियमितता भएको आरोप पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि लागेको छ । पूर्वमन्त्री आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । उजुरीमा आलेले तत्कालीन समयमा मन्त्री पदको दुरुपयोग गरी निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको दाबी गरिएको छ । अख्तियारमा परेको उजुरीमा…