नेपालमा पहिलो पटक ७ देशका सांसदहरूलाई लिएर ‘हिन्दुकुश हिमालय सांसद’ सम्मेलन हुने

काठमाण्डु– संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ आयोजना हुने जानकारी गराएको छ। यो सम्मेलन भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाण्डुको सोल्टी होटलमा हुनेछ। समितिका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका सांसदहरू सहभागी हुनेछन्। जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधता…