काठमाण्डु - निकै चर्चामा रहेको वैकल्पिक राजनीतिक शक्ति बनाउने विषयमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन साह र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङबीच शनिबार निर्णायक छलफल हुँदैछ । दुई नेताबीच अहिले छलफल चलिरहेको छ । तर छलफलको स्थान स्थल भने गोप्य राखिएको छ । उनीहरूबीच वैकल्पिक राजनीतिक शक्ति बनाउने विषयमा छलफल भइरहेको हो । राष्ट्रिय स्वतन्त्र…