आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै, भोलि पनि खुवाइने

काठमाण्डु- देशभरका २२ लाख बालबालिकालाई शनिबार भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । भिटामिन ए र जुकाको औषधि आइतबार पनि खुवाइने छ । बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासमा पनि यसले प्रभाव पार्ने हुन्छ । बाल्यावस्थामा पोषणको अवस्था राम्रो…