समाचार
प्रशासनिक भवन अलपत्र पार्ने ठेकेदारमाथि कारबाही गर्न कानुनी बाटो खुल्यो

काठमाण्डु- खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोड्ने र कार्यसम्पादन जमानत (धरौटी) जफत गर्ने कानुनी बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल

हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प

मनाङ – हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् । १ गत असारको भीषण बाढीपहिरोका

मंगलबार तपाईंकाे राशिफल कस्ताे रहला ?

काठमाण्डु – ४ माघ, २०७८, तदनुसार जनवरी १८ तारिक २०२२ मंगलबार । सूर्योदय ६ः५७ मा भएकाे छ भने सूर्यास्त १७ः३२ मा हुनेछ । दिउँसो २ः५४ देखि ४ः१३ सम्म राहुकाल छ भने

सर्वोच्चको ‘फुलकोर्ट’ बस्दै, प्रधानन्यायाधीश राणा सहभागी नहुने

काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् । कोरोना भाइरसको

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

काठमाण्डु – सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम