समाचार
पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न छानबिन समितिकाे सुझाव

काठमाण्डु – बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ । सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको

परासी र सुनवल औद्योगिक क्षेत्रको विद्युत आपूर्तिको समस्या समाधान

काठमाण्डु – नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३

 छाप र लेटरप्याड चोरेर सुनकुडा क्याम्पस प्रमुखमा ढाँट नियुक्त 

टक खाती, काठमाण्डु- बझाङको सुनकुडा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिको विषय विवादीत बनेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले मनोमानी ढगंले प्रमुख नियुक्त गरेको आरोप लागेको हो । यस

लमजुङको एक मात्र विद्यालयमा भूकम्प मापनयन्त्र जडान

लमजुङ – लमजुङको बेसीसहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ ।बालकल्याण सिस्मोमिटर जडान गर्ने जिल्लाको पहिलो विद्यालय हो । स्विजरल्यान्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका

बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा शिक्षक पक्राउ

काठमाण्डु – बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।