समाचार
ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश- २०७८ जारी

काठमाण्डु – सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी

प्रधानन्यायाधीश जबराविरुद्ध छानबिनकाे माग गर्दै दायर रिट सर्वोच्चद्वारा दरपीठ

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग माग गर्दै दायर भएको रिट सर्वोच्चले दरपीठ गरिदिएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता माधवकुमार बस्नेतसमेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाई पेस गरेको रिट निवेदन सर्वोच्च

रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने सरकारको निर्णय

काठमाण्डु- सरकारले माग १५ गते सम्मका लागि मनारञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गइरहेको भन्दै सरकारले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै

निर्माण व्यवसायीसमेत रहेका सांसद र मेयरको कनेक्सन- संरक्षणको नाममा उत्खनन् मात्रै गरेपछि जोखिममा दरौँदी पुल

गोरखा – गत जेठ र असारमा वर्षासँगै आएको बाढीले गोरखा नगरपालिका-१०, छेवेटार र पालुङटार नगरपालिका-१, सातदोबाटो जोड्ने दरौँदी नदीमाथिको पुल जिर्ण बन्यो । दरौँदीको धार नै परिवर्तन हुने गरी आएको बाढीले

गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु

चितवन- गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका-२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो