काठमाण्डु– सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिने तयारी गरेको छ । संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे । राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई राज्यकोषबाट अनुदन दिने विषयमा बारे बहस गरिने उनले बताए । राजनीतिक दलहरूले पछिल्लो निर्वाचनका क्रममा…