ठेकेदारले पेश्की रकम सम्बन्धित आयोजनामा मात्रै खर्च गर्न पाउने गरी नियमन

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्माण व्यवसायी (ठेकेदार) ले पेश्की रकम सम्बन्धित आयोजनामा मात्रै खर्च गर्न पाउने गरी नियमन गरिने जनाएका छन् । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले पुँजीगत खर्चको सुधारको आक्रामक शृंखला सुरु गर्ने बताए । समयमै कार्यसम्पन्न गर्न आयोजना प्रमुखको दीर्घकालीन सुनिश्चितता…