काठमाण्डु -जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले ५५ को हुलाक टिकट खरिद गरेपछि अब घरघरमा राहदानी पुग्ने भएको छ । जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पुर्याउन सुरु गरेको हो । हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्याउन थालिएको कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिए । पहिले चिठीपत्र पुर्याउन कार्यमा…