काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १७ अंकले घटेर परिसुचक २७१४ मा झरेको छ । यसदिन कारोबार रकम भने बढेको छ । हिजो ११ अर्बको कारोबार भएकोमा यसदिन १४ अर्ब ५६ करोडको कारोबार भएको छ । कारोबारमा आएका ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको…