काठमाण्डु- राजावादीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा लगाएको आगो निभाइएको छ । राजावादी प्रदर्शनकारीहरूले शुक्रबार एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी आगजनी गरेका थिए । त्यस क्रममा कार्यालयको पार्किङमा राखिएको गाडीमा आगजनीसमेत गरिएको थियो । आगजनी र तोडफोड हुन थालेपछि कार्यालयका कर्मचारीले भागेर ज्यान जोगाएका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका…