दक्षिण एसियामा नयाँ संगठनको तयारी

काठमाण्डु - चीन र पाकिस्तान मिलेर दक्षिण एसियामा एउटा नयाँ क्षेत्रीय संगठन निर्माण गर्ने तयारीमा छन्, जुन हाल निष्क्रिय बनेको सार्कको विकल्प बन्ने सम्भावना छ । विज्ञहरूका अनुसार यो भारतका लागि कूटनीतिक र रणनीतिक रूपमा गम्भीर चुनौती हुन सक्छ । विशेषतः जब भारतका छिमेकी देशहरू चीन–पाकिस्तान गठबन्धतर्फ झुकिरहेका देखिन्छन् । जसरी चीनले दक्षिण एसियामा आफ्नो…