काठमाण्डु— मंगलबार सेयरबजारमा उछाल आएको छ ।यसदिन नेप्से ८० अंकले बढेर परिसुचक २९७३मा पुगेको हो । यो परिसुचक ११ महिनायताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो । यसदिन ४ करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा २० अर्बको कारोबार भएको छ । कारोबारमा आएका २३६ कम्पनीको सेयर बढेको छ…