यी ४१ जिल्लामा बाढीपहिरोको सम्भावना, ‘एल्लो अलर्ट’ जारी

काठमाण्डु - जल तथा मौसम विज्ञान विभागले शनिबार केही जिल्लामा बाढीपहिराको जोखिम बढेको जनाएको छ । बाढी महाशाखाका अनुसार शनिबार इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, काठमाण्डु , ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ। साथै…