गृहमन्त्री अर्याल र जेनजी रुपन्देही समूहका युवाबीच भेटवार्ता

रुपन्देही – गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार जेनजी रुपन्देही नेपाल समूहका केही युवासँग भेट गरी ज्ञापनपत्र ग्रहण गरेका छन् । भेटका क्रममा गृहमन्त्री अर्यालले कानूनी राज्यको सिद्धान्त सबैले पालना गर्नुपर्ने बताउँदै भदौ २३ र २४ गतेको घटनाबारे सुरक्षा निकायले निष्पक्ष छानबिन गरिरहेको जानकारी दिए । उनले सरकार दुवै घटनालाई फरक दृष्टिकोणबाट हेरेर सत्यतथ्य सार्वजनिक गर्ने उद्देश्यले…