राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन, सदस्य को–को ?

काठमाण्डु – सरकारले राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन् । सिफारिस समितिले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउने छ ।…