राष्ट्रपति भेट्न शीतल निवास पुगे शेखर कोइराला

काठमाण्डु–  नेपाली कांग्रेसका नेता शेखर कोइराला  राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।  कोइराला मंगलबार बिहान राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।  उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम र  समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ ।