काठमाण्डु- एक महिने पोखरा बसाइ पछि पूर्वराजा फागुन २५ मा काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः स्थापित गर्ने भन्दै राजावादीहरूले सडक तताएका छन् । उता, जसरी भएपनि राजा फर्काउने मिशन पूरा हुन नदिने भन्दै गणतन्त्रवादीहरूले कस्सिएर लागेका छन् । उनीहरू गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने तयारी पनि गरेका छन् । राजसंस्था पुनर्बहालीको पक्षमा अहिले देखिएको…