काठमाण्डु – सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँगको छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफूलाई उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालय दिन माग गरेका छन् । सोमबारको छलफलबारे जानकारी दिँदै उच्च स्रोतले यादवले उपप्रधानमन्त्री पाएमा मधेश प्रदेश सरकारको नेतृत्व छाडेर कांग्रेसलाई दिन सहमति जनाएका छन् । यससँगै लुम्बिनी प्रदेश सरकारमा जसपाका मन्त्रीहरू पनि सहभागी…