समाचार
रामदेवलाई पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव

काठमाण्डु – काठमाण्डुसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरू रामदेव बाबालाई पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेका छन्। आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शनसहितको

कपिलबस्तुमा हैजा नियन्त्रण गर्न खोप अभियान सुरू

काठमाण्डु – कपिलबस्तुमा हैजा विरुद्धको खोप अभियान सुरु भएको छ । गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि हैजाविरुद्धको खोप ‘स्यानकोल’ खुवाउन सुरु गरिएको

सर्वोच्चमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी

काठमाण्डु – सर्वोच्च अदालतमा आइतबार पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्नामा बसेको कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको हो ।

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

काठमाण्डु – सरकारले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । हिजो शनिबारसम्म १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै लगाइएको फाइजर खोप आजदेखि

भारतमा १० हजार जनामा कोरोना संक्रमण पुष्टि, २६७ को मृत्यु

काठमाण्डु – भारतमा पछिल्लो २४ घण्टामा थप १० हजार ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको