काठमाण्डु— अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरेका छन भने रुस विरुद्ध कर लगाउने धम्की दिएका छन् । संयुक्त राज्य अमेरिकाले नाटो मार्फत युक्रेनमा हतियार पठाउने र यदि ५० दिन भित्र युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित गरी “गम्भीर कर“ लगाउने ट्रम्पले धम्की दिएका हुन् । ट्रम्पले सोमबार ओभल अफिसमा नाटो…