काठमाण्डु - सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा १२ वटा भलिबल र पाँच वटा बिच भलिबल गरि १७ वटा प्रतियोगिता समावेश छन् । त्यसमध्ये दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । नेपालले काभा महिला भलिबल नेसन्स लिग र काभा…