७ सीडीओसहित १३ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाण्डु– गृहमन्त्रालयले सीडीओसहित १३ जनाको सरुवा गरेको छ । बुधबार गृहमन्त्री रमेश लेखकले ७ जना सीडीओसहित १३ जना सहसचिव र उपसचिवको सरुवा गर्ने निर्णय गरेका हुन् । सूची अनुसार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्याल, सुर्खेतका शंकरहरि आचार्य गृह मन्त्रालयमा तानिएका छन् । यस्तै नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका…