काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्युठानको मल्लरानी गाउँपालिका–४ टोप्रेस्थित सडकमा ग१ज ७८१४ नम्बरको पिकअप जीप अनियन्त्रित भई आईतबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार मल्लरानी गाउँपालिका–२ बस्ने राधिका सुनारकी छोरी १७ महिनाकी प्रतिमा सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु…