काठमाण्डु- सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन् । इस्लामिक विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । राष्ट्रपति असद दमास्कसबाट कहाँ गए भन्ने केही बताइएको छैन । राजधानी दमिस्कमा गोली…