सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को १५ औं खेलमा चितवनले सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।