पूर्वराजाको समर्थनमा विज्ञप्ति निकालेपछि पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा विज्ञप्ति जारी गरेका पोर्चुगलको लिजवन शहरका पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलालाई सरकारले बर्खास्त गरेको छ । आईतबार काठमाण्डुमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर उनले विज्ञप्ति जारी गरेका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिखित स्पष्टीकरण सोधिएकोमा मंगलबार बर्खास्त गरेको हो । पर्यटन प्रवद्र्धक बास्तोलाले दिएको स्पष्टीकरण सन्तोषजनक…