काठमाण्डु– काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय एक युवतीले मानसिक तनाव दिएको भन्दै स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । गएराती १२ बजे फेसबुक लाइभमा आएर आफूलाइ प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् । ति युवतीकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध…