१० क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध

काठमाण्डु- त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया १० वटा क्याम्पसमा अवरुद्ध भएको छ । निर्वाचन हुन लागेका त्रिविका ६२ मध्ये ५० आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भने भएको छ । तर बाँकी १० वटामा उम्मेदवारी दर्ता हुन नसकेको स्ववियु केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । विद्यार्थी संगठनहरूबीचको विवादका काठमाडौंका…