धुनीबेशी-४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु- धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सरकारी कागजात कीर्ते गरेको आरोपमा उनीहरुविरुद्ध गत मंसिर १२ गते जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै…