काठमाण्डु – राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यहरूसँग छलफल भएको छ । सोमबार कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बसेको समितिको ८१औं बैठकमा विधेयकमाथि छलफल भएको छ । सोही क्रममा संशोधनकर्ता ठाकुर गैरेले नेपाल प्रहरी सम्बन्धी विधेयक पास भएपछि…