राजावादीको चलखेल बढेपछि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शितलनिवास

काठमाण्डु – राजावादीको सक्रियता र चलखेल बढेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितलनिवास पुगेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ भेट भएको छ । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार…