पूर्वमन्त्री अधिकारी विरुद्धको रिट सर्वाेच्चमा दर्ता, मंसिर २३ गते प्रारम्भिक सुनुवाइ

काठमाण्डु – कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता गरेर पेशी तोकिएको छ । सर्वोच्च अदालत प्रशासनले दरपीठ गरी दर्ता गर्न अस्वीकार गरिएको रिट इजलासको आदेशमा दर्ता गरिएको निवेक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले बताए । उनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ…