इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

काठमाण्डु–इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । उनको ललितपुरको मेडिसिटी अस्पतालमा ९९ बर्षको उमेरमा मृत्यु भएको हो । प्रेसर लो भएर अस्पताल भर्ना भएका राणालाई आज मध्यान्न डाक्टरले मृत घोषणा गरेको परिवार स्रोतले जानकारी दियो । राणाले श्री ३ हरुको तथय वृत्तान्त-भाग ३ सम्म , कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृति लगायतका कितावहरु…