काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल मंसिर २६ गते भारत भ्रमणमा जाने भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देलले मंसिर २६ गतेदेखि मंसिर २९ गते (तदनुसार ११–१४ डिसेम्बर २०२४) सम्म भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । भ्रमणको क्रममा उनलाई भारतका राष्ट्रपतिबाट भारतीय सेनाको…