काठमाण्डु- अविरल वर्षाका कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता भएकी छिन्। नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्। उनको खोजी कार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ। साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका…